Logo

माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको साधारण शेयर आउँदै

रमेश लम्साल काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २ अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो । राष्ट्रिय गौरवको सो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो । माथिल्लो…