काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पदास्थापन गरेका छन । यसै अवसरमा उनले आफ्नो कार्यकालमा प्रत्येक बर्ष महासंघको साधारण सभा गर्ने घोषणा गरेका छन । चितवनमा सम्पन्न महासंघको ५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदास्थापन कार्यक्रममा उनले सो कुराको खुलासा गरेका हुन । उनले सबै नवनिर्वाचित पदाधिकारीहरुलाइ स्वागत तथा वधाई…