काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेड र स्वदेशी अघुवित्त वित्तीय संस्था लिमिटेडबीच हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकको कार्यसम्बन्धी सम्झौता भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो…