काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएका छन । विभागका अनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला ४ र साना १८० उद्योग दर्ता भएका हुन । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो ।…