काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाको नयाँ नोट बजारमा ल्याएको छ । बैंकले बुधबारबाट नयाँ डिजाइनको साथमा नयाँ नोट सार्वजनिक गरेको हो । बैकले ल्याएको नयाँ नोटमा केहि विशेषताहरु परिवर्तन गरिएको छ । हाल चल्तीमा रहेको नोटमा २ ओटा पाटे बाघ छन भने सो नयाँ नोटमा एउटा मात्र बाघ रहेको छ । यसका…