Logo

प्रभु टेलिभिजनले घरमै बसेर टिभी हेर्नुपर्ने बाध्यता हटाइदिएको छ

सरकारले एनालग प्रविधिबाट टेलिभिजन प्रसारण अनुमतिपत्रमा रोक लगाइसकेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन(आइटीयू)को व्यवस्था अनुसार देशका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा अनिवार्य डिजिटल प्रणालीमा टेलिभिजन प्रसारण कार्यान्वयन गराउन सरकार जुटेको छ । यसै सन्दर्भमा डिजिटल टेलिभिजन प्रसारणका विभिन्न प्रविधि नेपालमा भित्र्याउने क्रम चलिरहेको छ । केबल प्रणालीमा सेट अप बक्स जडान गरेर डिजिटल च्यानल प्रसारणदेखि डिस…