Logo

ट्रम्पको करबाट बच्न भारत र ईयु सक्दो प्रयास गर्दै, ट्रम्पले उदारता देखाउँलान् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, युरोपेली संघ र अन्य देशहरूमा पारस्परिक भन्सार लगाउने अर्को मिति अप्रिल २ तारिख तोकेका छन् । ट्रम्पले अप्रिल २ अमेरिकी अर्थतन्त्र र व्यवसायको अनुचित अभ्यासहरू विरुद्ध ‘स्वतन्त्रता दिवस’ हुने बताइरहेका छन् । यसबाट बच्न युरोपेली संघ र भारतका अधिकारीहरू अमेरिकासँग वार्ता गरिरहेका छन् । ईयू व्यापार आयुक्त मारोस…