काठमाडौं । माथिल्लो तामाकोशीको सेयर बाडफाँड भएको महिना दिन पछि स्थानीय लगानीकर्ताको रकम फिर्ता हुने भएको छ । आयोजनाले करिब ८० प्रतिशत लगानीकर्ताको रकम उनिहरुकै खातामै गईसकेको बताए पनि अन्य बाँकीको भने रकम फिर्ता भएको थिएन । स्थानीयले फिर्ता रकम नदिएको भन्दै बारम्बार बैंक धाउन थाले पछि आयोजनाले एक सुचना निकाल्दै पुस १ गतेबाट चेक…