Logo

पैसा नबुझाउँदा १८ दिन देखी सौर्य एयर ग्राउण्डेड, किन हुँदैछ ढिलाई

काठमाडौं । सौर्य एयरको जहाज करिब १८ दिन देखी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा ग्राउण्डेड भएको छ । कम्पनीले विमानस्थललाई बक्यौता वापतको २ करोड ३७ लाख रुपैयाँ बुझाउन नसक्दा १८ दिन देखी ग्राउण्डेड भएको हो । तर सौर्य एयरले भने बक्यौता रकम मात्रै नभएर आफनो जहाज मर्मत गर्नु पर्ने तथा नयाँ लगानीकर्ता घनश्याम अधिकारी समूहलाई सेयर…