काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले ‘प्लाष्ट नेपाल २०१८’ अन्तरराष्ट्रिय प्लाष्टिक मेला गर्ने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले उदघाटन गर्ने उक्त मेला यही असोज १९ गते देखी ३ दिनको लागि काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ । ‘प्लाष्टिकलाई चिनौं’ भन्ने मुल नाराका साथ हुन लागेको यस मेलामा नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धनसँगै उपभोक्ताहरुलाई गुणस्तरीय…