काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संचालनमा ल्याएको सिटी सेन्टरमा ‘दशैं तथा तिहार उत्सव २०७५’ शुरु भएको छ । गत शुक्रवारदेखि ‘सिटी सेन्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५’ शुरु भएको आयोजकले जानकारी दिएका छन । शुक्रबार देखी संचालनमा आएको उक्त उत्सवमा घरायसी सम्पूर्ण सामग्रीहरुमा ५० प्रतिशत सम्म छुट पाईने भएको छ । विगतदेखिनै ग्राहकमुखी…