काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मुल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर…