Logo

पुनः उकालो लाग्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ…