Logo

डोटी र बझाङमा चट्याङ लागेर दुईको मृत्यु, नौं जना घाइते

काठमाडौं । डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। सायल गाउँपालिका–६ दल्लेखमा चट्याङ लागेर सोही ठाउँकी ३२ वर्षीया कमला नागरीको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनका ३ महिने शिशुसहित परिवारका चार जना घाइते भएका छन्। प्रहरीका अनुसार नागरीका १० वर्षीया छोरी…