Logo

पूर्व आईजीपी जबराको निधन

काठमाडौं । नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपसमशेर जबराको निधन भएको छ । उनको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी रहेको बताइएको छ । जबरा…