Logo

नारायणघाट-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा वैशाख १५ गतेसम्म दैनिक ६ घण्टा सवारी बन्द

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातको समयमा बन्द गरिने भएको छ। सडक विस्तार छिटो सम्पन्न गर्न गएदेखि रातको समयमा सडक बन्द गरेर कम गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको…