काठमाडौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल डिपोजिटमा कसी लगाएको छ । राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले लिने कुल निक्षेप दायित्वमा कल निक्षेपको अंशको सीमा तोकेको हो । निर्देशन अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कुल…