Logo

शाइन रेसुंगा बैंकले ‘राष्ट्रिय टेन के रन प्रतियोगिता’ आयोजना गर्ने, मानन्धर सद्भावना दूत नियुक्त

काठमाडौं । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते बुटवलमा आयोजना गर्न लागेको शाइन रेसुंगा राष्ट्रिय टेन के रन १० किलोमिटर दौड प्रतियोगितामा कीर्तिमानी धावक र ओलम्पियन बैकुण्ठ मानन्धरलाई सद्भावना दूतको रूपमा नियुक्त गरेको छ। दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कीर्तिमानी प्रदर्शन गरेका मानन्धरले दौड संस्कृतिको प्रवर्द्धन र आमजनताको स्वास्थ्य जीवनशैलीको विकासमा योगदान दिनुपर्ने…