Logo

भारतको चन्द्रयान २ सम्पर्कबिहीन, प्रधानमन्त्री मोदी द्धारा सम्पर्कमा आउने विश्वास

काठमाडौं । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु¥याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डर सम्पर्क विच्छेद भएको छ । सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो) का प्रमुख के. सिभनले बताए । उनले शनिबार दिएको जानकारी अनुसार शुक्रबार राति साढे १ बजे…