काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को कात्तिक मसान्तसम्म नेपालमा कुल विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको तुलनामा १०.५ प्रतिशतले बढ्दै यसपल्ट विदेशी मुद्रा संचितिले आगामी १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ ।…