काठमाडौं । प्रभु बैंकले साधारणसभाको मिति तोकेको छ । बैंक संचालक समितिको शुक्रबार बसेको बैठकले मंसिर ६ गतेका लागि साधारणसभाको मिति तय गरेको हो । बैंकले आगामी दिनमा हुने साधारणसभाबाट आफ्नो सेयर संरचनामा समेत परिमार्जन गर्ने भएको छ । हाल भएको संस्थापक र साधारणतर्फको सेयर संरचनालाई परिमार्जन गर्दै साधारणसभाले संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फको ४९ प्रतिशत…