Logo

आन्दोलनमा उत्रिदै प्राधिकरणका कर्मचारी, कानुन बमोजिम सेवा सुविधा माग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकण मातहतका कर्मचारीहरुले आन्दोलन गर्ने भएको छ । आफुहरुलाई सरकारले घोषणा गरेअनुरुप कानुन बोमोजिम पाउनु पर्ने सेवा सुविधालगायतका माग राख्दै आन्दोलनको तयारी भई रहेको उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्राधिकरण मातहतका कर्मचारीले विगत २ बर्ष देखि नियुक्ति पत्र समेत नपाएको गुनासो गरेका छन । साथै रोजगार सम्झौता,…