Logo

मारुती सुजुकी बलेनोले पार गर्यो गौरवपुर्ण चौथो वर्ष, साढे ६ लाख सन्तुष्ट ग्राहक

काठमाडौं । मारुती सुजुकी नेक्साको प्रिमियम ह्याचब्याक बलेनोले चौथो वर्ष पूरा गरेको छ । चार वर्षको अवधिमा यो प्रिमियम ह्याचब्याकका ६ लाख ५० हजार ग्राहकहरु पुगेको कम्पनीले जनाएको छ । ‘मेक इन इण्डिया’ को प्रतीक सहित उत्पादन भएको यो कार सन् २०१५ को अक्टोबरमा पहिलोपटक लञ्च भएको थियो । यूनि लिक्विड फ्लो डिजाइन, बेस्ट इन…