काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा विकासे आयोजनाको प्रगति निराशाजनक भएको बताएको छ । बुधबार एडिबीको त्रिपक्षीय पोर्टफोलियो रिभ्यु मिटिङमा १० महिनामा ५० प्रतिशत प्रगति भएको बताईएको हो । एडिबी नेपालका निर्देशक मुख्तर खामुद्खानेभले विभिन्न आयोजनाको प्रगति १० महिनामा ५४ प्रतिशत र खर्च ५५ प्रतिशत मात्रै भएका बताएका हुन । उनले विभिन्न ३१ परियोजना…