Logo

महासंघको कार्यकारिणी सदस्यमा कृष्ण दुलाल मनोनित, यस्तो छ कार्यानुभव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा व्यवसायी कृष्ण दुलाललाई पुनः मनोनित गरिएको छ। महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार उनलाई कार्यकारिणी समितिमा मनोनयन गरिएको हो। यसअघि पनि एक कार्यकाल महासंघको कार्यकारिणी सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका दुलालको यो दोस्रो कार्यकाल हुनेछ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दुलालको अनुभव र नेतृत्व क्षमताले…