काठमाडौं । निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलले सरकारलाई १ अर्ब २२ करोड रुपैयाँ कर तिरेको छ । आइतवार उसले सरकारलाई कर तिरेको हो । बन्दाबन्दीको समयमा असार ७ गतेसम्ममा कर तिर्न सरकारले ताकेता गरेपनि सर्वोच्च अदालतले लकडाउन सकिएको एक महिनाभित्रमा कर तिरे हुने बताएको छ । यद्यपी यस अवधिमा करदाताहरूले स्वस्फूर्त रुपमा कर भुक्तानी गरिरहेका…