Logo

च्याम्पियन्स ट्रफीको फाइनल आज, भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुदै छ । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक…