काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश २.८ प्रतिशत मात्र थियो । तर नर्वे अहिले पूर्णतया विद्युतीय सवारी साधन भएको देश बन्ने लक्ष्यको धेरै नजिक पुगेको छ । बिहीबार जनवरी २ मा सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२४ मा नर्वेमा बिक्रि भएका नयाँ गाडीमध्ये ८९ प्रतिशत विद्युतीय…