काठमाडौं । गुगलले साइबर सुरक्षा फर्म विजलाई ३२ अर्ब डलर (लगभग ४४ खर्ब नेपाली रुपैयाँ ) मा किन्न सहमति जनाएको छ । यो अधिग्रहण प्रविधि जगतको सबैभन्दा ठूलो सम्झौता मध्ये एक हो । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि यो सम्झौता द्रुत गतिमा अगाडि बढको थियो । नयाँ सरकारको नेतृत्वमा नियामक वातावरण पहिलेभन्दा बढी अनुकूल हुने अपेक्षा…