Logo

शनिबार एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्मकै उच्च संख्या रेकर्ड

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संख्या हो । यसअघि बिहीबार ४ हजार ३ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण…