Logo

निगमले २६ बर्षपछि परिवर्तन गर्याे फ्लाईट प्लानिङ प्रणाली, संचालन खर्च ३० प्रतिशतले बचत हुने

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो २६ बर्षदेखि प्रयोग गर्दै आएको फ्लाईट प्लानिङ सफ्टवेयर परिवर्तन गरेको छ । निगमले सोमबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । निगमले पछिल्लो २६ बर्षदेखि प्रयोग गर्दै आईरहेको सीता फ्लाईट प्लानिङ सफ्टवेयरलाई परिवर्तन गरी एयरबस कम्पनीले निर्माण गरेको न्याभब्लु फ्लाईट प्लानिङ (एन–एफपी) लागु गरेको हो ।…