काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । लगातार घटेको बजारमा उक्त दिन बजार ३०.५२ अंकले बढेर २६४५.२० को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको…