Logo

भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरूबारे छलफल गर्न प्रस्ताव गरेका छन् । आज (बिहीबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले समितिको बैठकमा प्रधानमन्त्री…