Logo

एनसेल सेयर बिक्री रोक्न दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर हिस्साको खरिदबिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको भए पनि यसको विवरण भने सार्वजनिक भएको छैन। सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले…