काठमाडौँ । बेभरेज ब्रान्डको कोकाकोलाले गर्मीमा घरमा स्पेशल खानाको सानो ट्रिट ट्याग लाइनका साथ उपभोक्ताका लागि प्रवर्द्धन अभियान सञ्चालन गरेको छ । आफ्ना उपभोक्ताले घरमा खानाका क्षणहरू विशेष र अविस्मरणीय बनाउन २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याक निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो प्रमोसनल अफर ‘कोक एण्ड…