काठमाडौँ । नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सर्वसम्मत रुपमा मालाकार अध्यक्ष चयन भएका हुन् । संघको वरिष्ठ उवाध्यक्षमा पुष्पदाश श्रेष्ठ, उपाध्यक्षहरुमा मीनबहादुर गुरुङ, सकुन्तलाल हीराचन, कुशप्रसाद मल्ली, महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा रामबहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा…