Logo

बजेटमा चेम्बरको सुझाव : विचौलियालाई करको दायरामा, घरजग्गा कारोबार कम्पनीबाट मात्रै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार क्षेत्रमा रहेको विचौलियालाई पनि करको दायरामा ल्याउनुपर्ने माग राखेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ललगायतका चेम्बर टोलीले अर्थमन्त्री विष्णु पौडेलसमक्ष आर्थिक बर्ष २०७८/७९ को बजेटमा चेम्बरको आधिकारीक धारणा राख्दै उक्त कुरा बताएका हुन् । ‘अहिले व्यापार क्षेत्रमा रहेका विचौलियालाई कानूनी दायरामा ल्याउन नसक्दा राज्यले अबौं रुपैयाँ राजस्व गुमाउँदै…