Logo

डब्लुएचओद्वारा नेपाललाई सहयोग, ‘कालो ढुसी’को उपचारमा प्रयोग हुने औषधी पठायो

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले नेपाललाई कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग पठाएको छ। नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन ‘बी’ नेपालमा पठाएको हो। डब्ल्यूएचओले पठाएको सो परिमाणको औषधि नेपाल आइपुगेको बताइएको छ। नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो…