Logo

हुन्डीको कारोबार अझैपनि व्यापक छ, त्यसलाई रोक्न आइएमईले काम गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले हुन्डीको कारोबार अझै पनि व्यापक रहेको भन्दै त्यसलाई रोकन आइएमईले काम गर्नुपर्ने बताएका छन् । आइएमईको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अझै पनि धेरै विदेशबाट आउनुपर्ने जति रेमिटान्स नआएको बताए । ‘रेमिटान्स त भन्सारमा पनि हुन्डीमार्फत आउँदो रहेछ, त्यसलाई निरुत्साहित गर्दै जानुपर्छ र यका लागि आइएमईजस्तो कम्पनीले…