काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर ९५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको…