काठमाडौं । बुधबार साँझ मात्रै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि निर्देशिका परिमार्जन गरेपछि त्यसको असर सेयरबजारमा देखिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले गरेको १५ प्रतिशतभन्दा बढी लाभांस प्रस्तावमा केहि कडाई गरेको छ । जसका कारण साताको अन्तिम दिन आज सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । बिहीबार कारोबार समयको…