काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार बढ्दै प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १२…