Logo

सुन प्रकरणमा मेरो संलग्नता छैन, नाम र फोन नम्बर मेरो होइन : माओवादी नेता महरा

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विमानस्थलको भन्सारको गोदामबाट हराएको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् । आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ किलो सुन हराएपछि उक्त…