Logo

ज्योति विकास बैंकद्वारा कार्डलेस सेवाको सुरुवात, रकम झिक्न थप सहज र सुरक्षित

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएम बाट पैसा निकाल्न सकिने गरि कार्डलेस क्यास वीथड्र भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटीपी कोर्डलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् । डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै…