काठमाडौं । विश्वबैंक र आइ।एम।एफ। को संयुक्त वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीको नेतृत्वमा मोरोक्को को माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज नेपाल फर्किएको छ। अर्थमन्त्री विश्वबैंकको र राष्ट्रबैकका गभर्नर आइ एम एफको पदेन गभर्नर रहने व्यवस्था छ। त्यसैगरी, अर्थ सचिव विश्वबैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आइएमएफको बैकल्पिक गभर्नर रहने व्यवस्था…