काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)को प्रमुखबाट एआइजी किरण बज्राचार्यलाई सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिआइबीबाट सरुवा गरी कार्यविभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । यस्तै उनको स्थानमा सरकारले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । ६१ किलो सुन तस्करी प्रकरण अनुसन्धान आयोगले…