Logo

दूरसंचार प्राधिकरणले गर्याे अपारदर्शी रुपमा साढे ६ करोड पटके खर्च, पारदर्शी बनाउन सुझाव

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले साढे ६ करोड रुपैयाँ बढी पटके र अपारदर्शी खर्च गरेको पाईएको छ । आईतबार सार्वजनिक गरिएको महालेखापरिक्षकको ६१ औं प्रतिवेदनले उक्त कुरा औंल्याएको हो । प्रतिवेदनमा प्राधिकरणले ६ करोड ५५ लाख रुपैयाँ पटके र अपारदर्शी खर्च गरेको उल्लेख छ । जसमा गैरसरकारी संस्था र निजी क्षेत्रका कार्यक्रम संचालन गरेको, विभिन्न…