काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एउटै वडाका पाँच जनाको मृत्यु भएको छ । वडा नम्बर–७ नन्देगडाको सुयडीमा भएको ट्याक्टर दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको मेल्लेख गाउँपालिका वडा नं. का अध्यक्ष तिलख कठायतले जानकारी दिए । मृत्यु…