काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य बढ्दै प्रतितोला १ लाख ४५ हजार पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै…