काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई १५ दिनभित्र आफ्नो बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले प्राधिकरणलाई हालसम्म बुझाउन बाँकी रहेको करिब साढे ७ अर्ब रुपैयाँ बराबरको बक्यौता १५ दिनभित्र बुझाउन निर्देशन दिएको हो । यूटीएलले अनुमतिपत्र नवीकरण दस्तुर बापत किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी,…